सूचनाको अधिकार सम्वन्धि सञ्जाल गठन


16 April, 2015 -
सूचनाको अधिकारलाई अझ पारदर्शी तथा जवाफदेही वनाउनका लागि विभिन्न नगरपालिका लगायत जिल्लाहरुमा युवा सञ्जाल गठन गरिएको छ । जस्तै नवलपरासीका ६ वटै नगरपालिका( गैडाकोट, देवचरली, कावासोती, वर्दघाट, सुनवल र रामग्राम) र त्यस्तै गरी जिल्ला स्तरियमा पाल्पा, वागलुङ्ग र तनहँमा गठन गरी नियमित सुचनाको अधिकार सम्वन्धि कार्यहरु अगाडी वढिरहेको अवस्था छ ।