सूचनाको अधिकार सम्वन्धि बहुसरोकारवालाहरुसंग जिल्ला स्तरिय अभिमुखीकरण कार्यक्रम


09 April, 2015 -
मिति २०७१ साल माघ २६ गते कपिलवस्तु जिल्लाको तौलिहवा स्थित कालिका स्वावलम्वन विकास केन्द्रको सभाहलमा, फाल्गुण २९ गते वाग्लुङ्ग जिल्लाको वाग्लुङ्ग स्थित होटल पिस प्यालेसको सभाहलमा, चैत्र १ गते तनहुँ जिल्लाको तनहुँ स्थित होटल सन्तोषको सभाहलमा लागि बहुसरोकारवालाहरुसंग जिल्ला स्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।