Vijaya Development Resource Centre (VDRC-Nepal)


Vijaya Development Resource Center (VDRC- Nepal), a national level NGO, was established in 1979 as a self help group. It is now recognized as a national level social development organization having strong social capital of its long community development experience. VDRC-Nepal has been pioneering its accomplishment for community development around hundred plus projects 60 above districts of Nepal. Major focus of organization has been, social justice, good governance, capacity building, women empowerment child and women rights, peace building and conflict mitigation participatory action and learning, micro-finance and micro-enterprises promotion, savings and credit cooperatives promotion and so forth. VDRC-Nepal also has been proven in building excellent partner relationships with USAID/HKI(SUAAHARA Project), PTF(CARTA Helvetas Swiss Inter-cooperation), Governance Facility, Blue Berry Charitable Trust (SAFAL Project), The World Bank, Room to Read, Action Aid Nepal, GTZ, SAP-Nepal, CCO, CECI, FINIDA, Care-Nepal, TLDP, Plan International, UNICEF, Helvetas, AusAID, DANIDA , ILO and Government Agencies. General assembly is the supreme body of the organization that comprises of 101 members. 56 staff members (35 male and 21 female) with outstanding experiences in various sectors of community development. For more details please visit (www.vdrc.org.np).

Information Officer

Name: Tika Ram Kandel
Phone: 9845048508
Email: tkandel@vdrc.org.np
Post: Operation Director


Activities



08 April, 2015 -
आठौं राष्ट्रिय सूचना दिवसको अवसरमा सूचनाको हक सम्वन्धि ऐन कार्यान्वयनको सात वर्षः समिक्षात्मक अन्तरक्रिया कार्यक्रम विजय विकास स्रोत केन्द्रका अध्यक्ष वसन्तराज लम्सालकोे अध्यक्षतामा सम्पन्न भयो । ईलाका प्रशासन कार्यालय

...    read more »




09 April, 2015 -
सूचनाको व्यापक प्रचार प्रसार गरि यसको महत्व तथा प्रयोगको वारेमा आम नागरिकलाई सचेत गराउने उद्देश्यले यही आश्विन १२ गते तदनुसार सेप्टेम्वर २८ गते पर्न गएको अन्तराष्ट्रिय थाहा पाउने अधिकार दिवस (क्ष्लतभचलबतष्यलब िच्ष्नजत तय प

...    read more »




09 April, 2015 -
सूचनाको हक सम्बन्धि युवा वर्गलाई सचेत गराउने उद्देश्यले यही कात्र्तिक ५ गते तदनुसार अक्टुवर २२ तारिखमा सूचनाको हक सम्वन्धि एक दिने अभिमुखीकरण कार्यक्रम गैडाकोट, देवचुली, कावासोती, वर्दघाट, सुनवल र रामग्राम नगरपालिकामा सम्पन

...    read more »




09 April, 2015 -
मिति २०७१ साल पौष ६ गते चितवन जिल्लाको भरतपुर स्थित जिल्ला गैर सरकारी संस्थाको सभाहलमा सिमान्तकृत तथा विशेष समूहहरुको लागि (फरक क्षमता भएका अपांगता भएका व्यक्तिहरुको) सूचनाको अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भए

...    read more »




09 April, 2015 -
मिति २०७१ साल माघ १८ गते नवलपरासी जिल्लाको रजहर चोकमा, २३ गते अमरापुरी चोकमा, २५ गते गैडाकोटको कालिगण्डकी चोक र फल्गुण ४ गते मुकुन्दपुरमा सूचनाका हकका लागि सहायता शिविर सम्पन्न भएको छ। स्थानिय स्तरमा सूचनाको हकको व्यवहारिक प्र

...    read more »




09 April, 2015 -
सूचनाको हकका लागि नागरिक अभियान, काठमाण्डौंको सहकार्यमा विजय विकास स्रोत केन्द्र, गैडाकोट नवलपरासीको आयोजनामा साझेदार संस्थाहरुको वर्तमान अवस्था तथा चुनौतीका विषयमा एकदिने अनुभव आदान प्रदान कार्यक्रम यही मिती २०७१ साल पौष

...    read more »




09 April, 2015 -
मिति २०७१ साल माघ १० गते नवलपरासी जिल्लाको गैडाकोट स्थित विजय विकास स्रोत केन्द्रको सभाहलमा सूचनामैत्री नमूना नगरपालिकाका लागि सरोकारवालाहरुसंग अभिमुखीकरण एवंम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक निकायमा रह

...    read more »




09 April, 2015 -
मिति २०७१ साल माघ २६ गते कपिलवस्तु जिल्लाको तौलिहवा स्थित कालिका स्वावलम्वन विकास केन्द्रको सभाहलमा, फाल्गुण २९ गते वाग्लुङ्ग जिल्लाको वाग्लुङ्ग स्थित होटल पिस प्यालेसको सभाहलमा, चैत्र १ गते तनहुँ जिल्लाको तनहुँ स्थित होटल

...    read more »




09 April, 2015 -
मिति २०७१ साल माघ २८ गते पाल्पा जिल्लाको पोखराथोक स्थित महिला उत्थान गाउँ समन्वय समितिको सभाहलमा सूचनाको हकका लागि जिल्ला स्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्तरमा सार्वजनिक निकाय र तीनका अधिकारीहरुको सूचन

...    read more »




16 April, 2015 -
सूचनाको अधिकारलाई अझ पारदर्शी तथा जवाफदेही वनाउनका लागि विभिन्न नगरपालिका लगायत जिल्लाहरुमा युवा सञ्जाल गठन गरिएको छ । जस्तै नवलपरासीका ६ वटै नगरपालिका( गैडाकोट, देवचरली, कावासोती, वर्दघाट, सुनवल र रामग्राम) र त्यस्तै गरी जिल्

...    read more »


Proactive Disclosures

No disclosure added yet

Login to update information